2t箱車トラックドライバー・トラック運転手募集 さいたま市~うれしい入社祝い金あり!!~ 2t (बक्सट्रक) ट्रक ड्राइभरहरूको आवश्यकता ! !~साईतामा ! ! ~कम्पनीमा आबद्ध भएकोमा बोनस उपलब्ध हुनेछ~

埼玉県さいたま市北区 / ニューシャトル 吉野原駅

正社員

【月給】240000~円
★試用期間3ヶ月あり
★३ महिनाको परिक्षण अवधि
☆歩合、評価給あり
मूल्याङ्कन र नतिजाको आधारमा, अतिरिक्त तलब भत्ता हुनेछ! !
◆入社祝い金支給
कम्पनीमा आबद्ध भएकोमा बोनस ! !
※入社3か月経過で3万円・6ヶ月経過で3万円、合計6万円支給!!
कम्पनीमा आबद्ध भएको 3 महिना पछि 30,000 येन र 6 महिना पछि 30,000 येन, जम्मा 60,000 येन बोनस ! !

277
仕事内容について

◆仕事内容
कामको विवरण
・2t箱車輌の運行をお願いします。
・2t बक्सट्रक जिम्मेवारीका साथ चलाउने
・積み荷は、電材(電気関係資材)です。
・विद्युतीय सामग्रीले भरिएको 2t बक्सट्रक कार्गो
・配送エリアは埼玉・栃木・茨城等を中心とした近隣都道府県です。
・ डेलिभरी क्षेत्र साइतामा, तोचिगी, इबाराकी, आदि साइतामा मा केन्द्रित
ご不明な点がございましたら、ご連絡ください
यदि कामको सम्बन्धमा कुनै प्रश्नहरू छन् भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
TEL 048-657-8682

◆応募資格
न्यूनतम् योग्यता
*グリーンカード(永住権)お持ちの方
जापानी ग्रीन कार्ड (Permanent residency card)भएको
*日本語での優れたコミュニケーションスキル、N3以上
* जापानी भाषामा राम्रोसँग लेख्न र बोल्न जान्ने, N3 वा माथि भएको
* २ टन (अर्ध-मध्यम सवारीको इजाजतपत्र) वा सोभन्दा बढीको ड्राइभर इजाजतपत्र(licence) भएको
*AT限定不可
* AT सवारी साधनको मात्र इजाजतपत्र(licence) भएकोलाई यो काम उपलब्ध छैन
यदि तपाइँ यस काममा इच्छुक हुनुहुन्छ भने, तपाइँ सबैलाई स्वागत छ।
हाम्रो कम्पनी एक स्थापित र विकासशील कम्पनी हो।
कम्पनीमा धेरै विदेशी कामदार काम गरिरहेकाछन् र
भविष्यमा थप विदेशीहरूलाई काममा राख्ने योजनामा छौं।
यदि तपाइँ नेपालीमा केहि जान्न चाहानुहुन्छ भने;
नेपाली भाषाकमा पनि परामर्श उपलब्ध छ।

【固定時間制】
05:00~15:00
◆勤務時間
◆ काम गर्ने समय
【固定時間制】 05:00~15:00 (多少残業ある場合あり)
[काम गर्नुपर्ने निश्चित समय ] 05:00~15:00 (केही ओभरटाइम पनि हुन सक्छ)
05:00~15:00
◆勤務時間
◆ काम गर्ने समय
【固定時間制】 05:00~15:00 (多少残業ある場合あり)
[काम गर्नुपर्ने निश्चित समय ] 05:00~15:00 (केही ओभरटाइम पनि हुन सक्छ)

◆休日休暇
पात्रोको रातो बिदाको दिनहरू बिदा
日曜含む月7日休み(当社シフトによる)
आइतबार सहित महिनाको ७ दिन बिदा (कम्पनीको शिफ्ट अनुसार)
पात्रोको रातो बिदाको दिनहरू बिदा
日曜含む月7日休み(当社シフトによる)
आइतबार सहित महिनाको ७ दिन बिदा (कम्पनीको शिफ्ट अनुसार)
◆待遇・福利厚生
अतिरिक्त लाभहरू
・有給休暇制度
युक्यु प्रणाली अनुसार छुट्टी हुने
・各種社会保険完備
सामाजिक बीमाको पूर्ण समर्थन हुने
・制服貸与
काम गर्ने पोशाक/समान उपलब्ध हुने
・全車ナビ付
सबै कारहरूमा नेभिगेसन भएको
・マイカー・バイク通勤OK!
निजी कार/मोटरसाइकलमा काममा आउन मिल्ने
अतिरिक्त लाभहरू
・有給休暇制度
युक्यु प्रणाली अनुसार छुट्टी हुने
・各種社会保険完備
सामाजिक बीमाको पूर्ण समर्थन हुने
・制服貸与
काम गर्ने पोशाक/समान उपलब्ध हुने
・全車ナビ付
सबै कारहरूमा नेभिगेसन भएको
・マイカー・バイク通勤OK!
निजी कार/मोटरसाइकलमा काममा आउन मिल्ने

埼玉県さいたま市北区吉野町
会社情報 [見る閉じる]
企業名
WEBから応募(お問い合わせ)
最新のお仕事をご紹介!

正社員
安定の正社員|電気資材の入出荷&構内作業|久喜|フォークリフト免許歓迎!
給与:月給260000~円
勤務地:埼玉県久喜市

正社員
【加須市勤務】増トンウィング車ドライバー募集!安定収入&働きやすさ◎
給与:月給260000~310000円
勤務地:埼玉県加須市

派遣
【加須市】冷暖房完備で快適職場!仕分け・ピッキングフォークマン仲間を募集中!
給与:時給1500~円
勤務地:埼玉県加須市

正社員
【配車スタッフ募集】未経験歓迎!フリー自車両の手配・管理◎経験者優遇あり!
給与:時給250000~500000円
勤務地:埼玉県加須市

パート・アルバイト
総合物流会社での一般事務(PCを使ったデーター処理業務等)~加須市~パート募集です!!
給与:時給1100~円
勤務地:埼玉県加須市

正社員
未経験から始める!配車スタッフ募集◎経験者は優遇します!フリー自車両の取扱いも!
給与:月給250000~500000円
勤務地:埼玉県白岡市

パート・アルバイト
(^^♪総合物流会社での人気の一般事務(^^♪(PCを使ったデーター処理業務等)~ 白岡市~
給与:時給1050~円
勤務地:埼玉県白岡市

正社員
完全週休2日制!!10t大型ウィング車トラックドライバー さいたま市
給与:月給333,500~円
勤務地:埼玉県さいたま市北区
特集
ニュース&ブログ
しんけんグループ
求人掲載希望の企業様はコチラ